म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीको दुधेखोला स्थित कोप्रे झरनामा रमाउँदै युवा । यो झरना तोराखेतको जङ्गलको बीच भाग हुँदै दुधेखोलामा झरेको छ । पहाडलाई खियाउँदै पत्थरको कुनाकुनामा झर्ने भएकाले यस झरनालाई कोप्रे झरना भनिएको हो । तस्बिर : रासस
१८ श्रावण २०८०, बिहिबार