टीकापुर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वयल गाडा चढेका छन् । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनकाे अतिथि बन्न कैलालीकाे टीकापुर पुगेका नेपालले वयल गाडा चढेका हुन् । उनीसँगै नाउपाका संरक्षक रेशमलाल चाैधरी थिए ।
२६ पुस २०८०, बिहिबार