सुनसरीको इनरुवा नगरपालिका ५ मा काँचो केरा बिक्रीका लागि सिटीसफारीमा राखेर बजार लैजाने तयारी गर्दै किसान। किसानका अनुसार हरियो काँचो केरा दर्जनको ६० देखि ७० रुपैयाँमा बिक्री हुन्छ । तस्बिर : नवीन गड्तौला/रासस
५ भाद्र २०८१, बुधबार