नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा प्रवेशका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेताहरुको जमघट । कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव वेइजिङ र नेपालमा विविध कार्यक्रम गरि मनाइएको छ ।
अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि प्रारम्भ भएको ऐतिहासिक सम्बन्ध आधुनिक युगमा अझ झाङ्गिदै गएको छ । चीनसँग १ अगष्ट १९५५ मा नेपालको कूटनीतिक सम्बन्ध कायम भएको हो ।



तस्बिर : प्रधानमन्त्री सचिवालय

























