जेनजीको आन्दोलनमा सिंहदरबार क्षेत्रमा मात्रै कति भयो सरकारी गाडी र मोटरसाइकलमा क्षति ? (सुचि/फोटोफिचर)
काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा सिंहदरबार र वरपरका क्षेत्रहरूमा रहेका प्रमुख सरकारी निकाय र भवनहरूमा ठूलो क्षति पुगेको छ । सरकारी सम्पत्तिमा भएको क्षतिको आँकडा निकै ठूलो देखिएको छ। सिंहदरबार क्षेत्रभित्र मात्र सरकारी निकायका