भक्तपुरको सल्लाघारीस्थित चौरमा शनिबार भएको नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम र सहभागि जनसमुदाय । नेपाल ट्रष्टको १०८ रोपनी चौरमा सहभागिहरुले भरिएको थियो । कार्यक्रममा लाखौको उपस्थिति थियो । तस्विर : रमेश गिरी, रासस

२९ मंसिर २०८२, आइतबार