मुस्ताङ । मुस्ताङस्थित नेपाल-चीन सीमा क्षेत्र २८ नम्बर पिल्लरबाट देखिएको सेताम्मे हिउँ र आसपासका क्षेत्र । गत कात्तिकमा परेको हिउँ नपग्लिदा उक्त क्षेत्र आकर्षक देखिएको छ । तस्बिर: सुशीलबाबु थकाली / रासस

५ पुस २०८२, शनिबार