
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की भ्रमणका लागि कर्णाली पुगेकी छन्। बिहीबार उनी कर्णालीको मुगु गएकी हुन् ।
मुगुमा उनले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिएकी छन्।
श्रीमान सहित भ्रमणमा रहेकी उनी रारा ताल पनि पुगेकी छिन् ।




















