देशभर मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभाग नजिक रहेको छ। साथै उत्तर प्रदेश