यस्तो छ आज २०८३ वैशाख ११ गते शुक्रबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ वैशाख ११ गते, शुक्रबार, ई.स. २०२६ अप्रिल २४, तिथि- वैशाख शुक्लपक्ष अष्टमी, तिष्य- नक्षत्र, धृति- योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ५ः३३, सूर्यास्त- १८ः३३ । मेष : मातृसुख, घरपरिवार वा अचल सम्पत्तिमा चासो ल्याउनेछ ।