यस्तो छ आज २०८३ साउन २८ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन २८ गते, बिहीबार, ई.स. २०२६ अगस्ट १३, तिथि- श्रावण शुक्लपक्ष प्रतिपदा, २१ः४२ बजेपछि द्वितीय, नक्षत्र- अश्लेषा, ०७ः४१ बजेपछि मघा, योग- वरियान्, १४ः५४ बजेपछि परिघ, करण- किंस्तुघ्न, १०ः३२ बजेपछि वव, २१ः४२ बजेउप्रान्त वालव, चन्द्रराशि- कर्कट,