यस्तो छ आज २०८३ साल वैशाख ५ गते शनिबारको राशिफल
काठमाडौँ । आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल पक्षको प्रतिपदा तिथि । ललितपुर मत्स्यन्द्रनाथ रथारोहण, विश्व सम्पदा दिवस र दक्षिण एशियाली ज्योतिष महासंघ स्थापना दिवस । तदनुसार सन् २०२६ अप्रिल १८ तारिख । यस्तो छ आजको फलादेशः