यस्तो छ २०८२ आश्विन २९ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ आश्विन २९ गते, बुधबार, ई.स. २०२५ अक्टोबर १५, तिथि- कार्तिक कृष्णपक्ष नवमी, तिष्य- नक्षत्र, सिद्ध- योग, गर- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः०४, सूर्यास्त- १७ः३३ । मेष : मातृसुख, घरपरिवार वा अचल सम्पत्तिमा चासो ल्याउनेछ ।