वीरगञ्जका विभिन्न क्षेत्रमा आज पनि निषेधाज्ञा जारी
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न चार क्षेत्रमा आज पनि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज साँझ ५ बजेदेखि लागू हुने गरी पूर्वतर्फ प्रतिमा चोक (बसपार्क बाइपास रोड), पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ