नेकपा नेता चौधरीलाई धरौटीमा छोड्न आदेश
वीरगन्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा छोड्न आदेश दिएको छ । फागुन २१ मा भएको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ मा नेकपाबाट उम्मेदवार रहेका चौधरीलाई चुनावको ठिक