मधेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने, गठबन्धन यथावत् रहने दाबी
जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ। अन्य प्रदेशमा कांग्रेस–एमालेबीचको गठबन्धन फेरबदल हुने संकेत देखिए पनि त्यसको प्रभाव तत्काल मधेश प्रदेशमा नपर्ने गठबन्धनमा आबद्ध दलका नेताहरूले बताएका छन्। मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको