यस्तो छ आज २०८३ असार २२ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असार २२ गते, सोमबार, ई.स. २०२६ जुलाई ६, तिथि– आषाढ कृष्णपक्ष षष्ठी, ०९ः३९ बजेपछि सप्तमी, नक्षत्र– पूर्वभाद्रपदा, १३ः०० बजेपछि उत्तरभाद्रपदा, योग– सौभाग्य, १३ः३९ बजेपछि शोभन, करण– वणिज, ०९ः३९ बजेपछि भद्रा, चन्द्रराशि– कुम्भ, सूर्योदय– ०५ः१५, सूर्यास्त–