यस्तो छ आज २०८३ वैशाख ९ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ वैशाख ९ गते, बुधबार, ई.स. २०२६ अप्रिल २२, तिथि- वैशाख शुक्लपक्ष पञ्चमी, ०६ः१८ बजेपछि षष्ठी, आर्द्रा- नक्षत्र, अतिगण्ड- योग, वालव- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ५ः३५, सूर्यास्त- १८ः३२ । मेष : साहस, सञ्चार र भाइबहिनीसँग सम्बन्धमा