यस्तो छ आज २०८३ असार १६ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असार १६ गते, मंगलबार, ई.स. २०२६ जुन ३०, तिथि- आषाढ कृष्णपक्ष प्रतिपदा, नक्षत्र- पूर्वाषाढा, योग- ब्रह्म, करण- कौलव, ०६ः३७ बजेपछि वालव, चन्द्रराशि- धनु, सूर्योदय- ०५ः१३, सूर्यास्त- १९ः०२ । मेष : भाग्यको प्रबल साथ रहने दिन