यस्तो छ २०८२ कार्तिक १७ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक १७ गते, सोमबार, ई.स. २०२५ नोबेम्बर ३, तिथि- कार्तिक शुक्लपक्ष त्रयोदशी, उत्तरभाद्रपदा- नक्षत्र, १३ः०७ बजेपछि रेवती, हर्षण- योग, कौलव- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः१७, सूर्यास्त- १७ः१७ । मेष : आजको दिन आत्मनिरीक्षण र गम्भीर