यस्तो छ २०८२ भदौ १ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ भदौ १ गते, आइतबार, ई.स. २०२५ अगष्ट १७, तिथि- भाद्र कृष्णपक्ष नवमी, कृत्तिका- नक्षत्र, ०६ः३५ बजेपछि रोहिणी, ध्रुव- योग, तैतिल- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः३६, सूर्यास्त- १८ः३८ । मेष : पारिवारिक सुख, वाणीमा माधुर्य र