यस्तो छ आज २०८२ फागुन १९ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन १९ गते, मंगलबार, ई.स. २०२६ मार्च ३, तिथि- फाल्गुन शुक्लपक्ष पूर्णिमा, मघा- नक्षत्र, ०७ः३८ बजेपछि पूर्वफाल्गुनी, सुकर्मा- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः२९, सूर्यास्त- १८ः०५ । मेष : आजको दिन प्रेमसम्बन्ध र सन्तान