मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिँदै
काठमाडौँ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा अल्पमतमा परेपछि सिंहले विश्वासको मत लिने तयारी गरेका हुन्। उनले आगामी २८ गते विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्री सिंहले आगामी २८ गते विश्वासको मतका लागि