रौतहटमा चट्याङ लागेर दुईजनाको मृत्यु
रौतहट । रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ। शनिबार साझ ६:३० बजेको समयमा परेको चट्याङ लागेर कटहरिया नगरपालिका-२, हंथियाहिका १६ वर्षीय सेराज लहेरी र सोही स्थानका १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले