यस्तो छ २०८२ आश्विन ११ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ आश्विन ११ गते, शनिबार, ई.स. २०२५ सेप्टेम्बर २७, तिथि- आश्विन शुक्लपक्ष पञ्चमी, ८ः४४ बजेपछि षष्ठी, अनुराधा- नक्षत्र, प्रीति- योग, वालव- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ५ः५५, सूर्यास्त-१७ :५३ । मेष : आजको दिन गोप्य चिन्तन र