झुठा विवरण पेश गरी नागरिकता दिन सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ
मलंगवा । झुठा विवरण पेश गरी नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिकाका एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । चारजना शंकास्पद व्यक्तिहरूको नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका-४ का वडाध्यक्ष सुबोध राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी