यस्तो छ आज २०८३ साउन १४ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन १४ गते, बिहीबार, ई.स. २०२६ जुलाई ३०, तिथि- श्रावण कृष्णपक्ष प्रतिपदा, २०ः३९ बजेपछि द्वितीया, नक्षत्र- श्रवण, १८ः०२ बजेपछि धनिष्ठा, योग- आयुष्मान्, २५ः१८ बजेपछि सौभाग्य, करण- वालव, ०८ः०८ बजेपछि कौलव, २०ः३९ बजेउप्रान्त तैतिल, चन्द्रराशि- मकर,