नेपाली र्याप र र्यापरको चर्चा अन्तर्राष्ट्रियस्तरमा
काठमाडौं । नेपाली गीत सङ्गीतमा ‘र्याप’ को छुटै स्थान छ । भनिन्छ, र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्यापतर्फ पनि उत्तिकै