गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा”
तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रै’छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ ! यी हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” गीतका स्थायी लाइन हुन् । कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम