कुनै पनि विषय सदनमा प्रवेश गराए पनि कार्यान्वयन भइहाल्ने सुनिश्चितता छैनः नेता अब्दुल खान
काठमाडौँ । सङ्घीय सांसद अब्दुल खानले सांसद,मन्त्रिषरिद्को सदस्य र विषयगत समितिको सभापतिका रुपमा अहिले भइरहेको संसदीय अभ्यासलाई तीन चरणमा हेर्न,बुझ्न र अनुभव गर्न पाएको बताएका छन्। उनीसँग प्रतिनिधिसभा सदस्य निर्वाचन जितेर आएपछि छोटो अवधि नै भए पनि मन्त्रिपरिषद्मा रहेर काम