ज्यापु संस्कृति नेपालको मौलिक संस्कृति : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिभएको उल्लेख गर्नुभएको छ । योमरी पुन्हि (ज्यापु दिवस)का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । योमरी पुन्हिलाई राज्यले पनि उच्च महत्व दिँदै