कांग्रेस नेता अभिषेक गिरी पक्राउ, अवैध असुलीको आरोप
विराटनगर । विराटनगरका नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिबार बिहान उनको निवासमा छापा मारेर नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीकाअनुसार गिरीलाई कारागारभित्र अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको