देशभर विपदका २० घटना, आगलागीका सबैभन्दा बढी
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मंगलबार बिहानसम्म देशभर विपदका २० घटना भए। त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन्। यस्तै, चार वटा जनावर आक्रमणका घटना भए। प्राधिकरणका अनुसार, विपद्मा परेर दुई