यस्तो छ आज २०८३ भदौ २३ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ २३ गते, मंगलबार, ई.स. २०२६ सेप्टेम्बर ८, तिथि- भाद्र कृष्णपक्ष द्वादशी, १३ः४८ बजेपछि त्रयोदशी, नक्षत्र- तिष्य, १६ः५५ बजेपछि अश्लेषा, योग- परिघ, २६ः०१ बजेपछि शिव, करण- गर, २४ः४६ बजेपछि तैतिल, १३ः४८ बजेउप्रान्त वणिज, चन्द्रराशि- कर्कट,