बाढीपहिरो तथा सडक मर्मतका कारण देशका मुख्य राजमार्ग प्रभावित
काठमाडौँ । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्ग एवं सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा जारी भदौ ३१ गते बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार बागमती र कर्णाली प्रदेशका मुख्य सडकहरूमा अवरोध कायमै रहेको छ। बागमती