दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले साइबर अपराधसम्बन्धी मुद्दामा प्रसाईंलाई उक्त रकम धरौटीमा रिहा गर्न आदेश दिएको हो। नेपाल प्रहरीको