असोज ८ यताको विपद्मा ३५ जनाको मृत्यु, १२ भन्दा बढी बेपत्ता
काठमाडौं । असोज ८ गतेयता देशका विभिन्न जिल्लामा भएका बाढी, पहिरो तथा अन्य विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सो अवधिमा विपद्का घटनामा परी १२ जनाभन्दा बढी बेपत्ता छन्। मनाङमा हिमपहिरोमा परेर मात्रै १२ जना बेपत्ता