यस्तो छ आज २०८२ माघ ११ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ माघ ११ गते, आइतबार, ई.स. २०२६ जनवरी २५, तिथि- माघ शुक्लपक्ष सप्तमी, रेवती- नक्षत्र, १२ः०७, सिद्ध- योग, गर- करण, चन्द्रराशि- मीन, सूर्योदय- ६ः५६, सूर्यास्त- १७ः३७ । मेष : आजको दिन आर्थिक दृष्टिले केही मिश्रित देखिन्छ