सरकारले नागरिकसँग प्रतिद्वन्द्विता होइन, सहकार्यको भावना लिएर अघि बढ्नुपर्छ’ : पूर्वगृहमन्त्री अर्याल
काठमाडौं । पूर्वगृहमन्त्री तथा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले कानुनी राज्यको आधार सरकार स्वयंले विधि र कानुनको पूर्ण पालना गर्नु रहेको बताएका छन्। उनले सरकारले नागरिकसँग प्रतिद्वन्द्विता होइन, सहकार्यको भावना लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्। गणेश नेपालीको मृत्यु प्रकरणपछि