चितवनमा ध्रुवे हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्ती ‘ध्रुवे’ को आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका ४