पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने अझै खुलाएको