एमाले केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं । नेकपा एमालेले भदौ १३ गतेका लागि तय गरिएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ। यो बैठक पार्टीको दोस्रो विधान महाधिवेशनमा पेस गरिने प्रस्तावहरूमाथि छलफल गर्नका लागि बोलाइएको थियो। पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, विधान संशोधनको मस्यौदामा