मुलुकमा शान्ति सुरक्षा र निर्वाचनको मुख्य चुनौती नै गृहमन्त्री अर्याल हुन : महेश बर्तौला
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले मुलुकको शान्ति सुरक्षा र निर्वाचनका मुख्य चुनौती नै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत बर्तौलाले यदि सक्कली छानबीन र अनुसन्धान गर्ने हो भने जेन जी युवाहरुको शान्तिपूर्ण