एमाले विधान महाधिवेशनमा २,३४१ सहभागी, अध्यक्ष ओलीले उद्घाटन गर्ने
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा कुल २,३४१ जना सहभागी हुने भएका छन्। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत यो जानकारी सार्वजनिक गरिएको हो । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’