एमालेबाट कोको बन्दैछन् वागमती प्रदेशको मन्त्री ?
हेटौंडा, साउन २० । बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँको नेतृत्वमा गठन हुन लागिरहेको नयाँ सरकारमा नेकपा एमालेले सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ। एमालेले पाएको ६ मन्त्रालयका लागि मन्त्रीहरूको सूची तय गरेको हो। तीमध्ये एकजना दोहोरिएर पुनः नियुक्त हुनेछन् भने पाँचजना