महाधिवेशन तयारीका लागि एमालेको सचिवालय बैठक कात्तिक १५ गते
काठमाडौँ । एघारौँ महाधिवेशनको तयारीलाई तीव्रता दिने उद्देश्यले नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ । पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक यही कात्तिक १५ गते बस्ने तय गरिएको छ । उनका अनुसार बैठकले महाधिवेशनसँग सम्बन्धित