काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि उनले पहिलोपटक पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
पत्रकार भेटघाट कार्यक्रम दिउँसो १ बजे होटल ए वान भेन्य कोटेश्वर चोकमा हुने बताइएको छ ।
























