एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने
काठमाडौं । नेकपा एमालेको पदयात्रा आज बाग्लुङ पुग्ने भएको छ । झुलाघाट, बैतडीबाट आरम्भ भएको संमृद्विको लागि संकल्प पद यात्राको सातौं दिन मंसिर २० गते रूकुमको रूकुमकोटबाट सुरू भएर बाग्लुङ पुग्ने भएको हो । ‘यस दिनको यात्राको बुर्तिवाङ र लुकुमलगायत