एमालेलाई लाग्यो स्थानीय तह निर्वाचन, पहिलोपटक आज औपचारिक कार्यक्रम
काठमाडौ । स्थानिय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ । आगामी ३० बैशाखमा एकैचरणमा स्थानिय तहको निर्वाचनको मिति गर्ने घोषणा भएलगत्तै एमालेले स्थानीय तहको निर्वाचनको