मुलुकलाई पछाडि फर्काउने प्रयास अस्वीकार्य : एमाले
काठमाडौं । नेकपा एमालेले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नभएको विशेष प्रस्ताव पारित गरेको छ । पार्टी कार्यालयमा बसेको सचिवालयले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ- ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र