केपी ओली पक्षले टुंग्यायो सवै क्लस्टरसहितका उम्मेदवार (विवरणसहित)
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षका पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरू तथा आयोगका सदस्यहरुका उम्मेदवारहरु समेत टुंगिएको छ । अध्यक्ष ओलीको टिमबाट उपाध्यक्ष पदमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’,